बुटवल : ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ। नवलपरासीको रामग्राम नगरपालिका–२, सेतो पुलस्थित हुलाकी सडकमा शुक्रबार दिउँसो करिब १२ः१० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।तिलोत्तमा नगरपालिका–१३ भलवाडी निवासी अन्दाजी ४० बर्षिय पोखरेल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल परासी पुर्&zwj