ज्ञान, अध्ययन र सिर्जनाको त्रिवेणी ‘त्रिफला’

  • शुक्रबार​ १४ कात्िक २०८३ ०८:१७ AM
हातहातमा स्मार्टफोन, सामाजिक सञ्जालको भर्चुअल दुनियाँ । यसैमा रमाइरहेको आजको पुस्ता तर झापाको मेचीनगर१० धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयमा भने फरक दृश्य देखिन्छ । चारैतिर पुस्तकका पङ्क्तिबीच