सारथी इक्विटी फण्डले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने
शुक्रबार १४ कात्िक २०८३ ०८:५० AM
सारथी इक्विटी फण्ड लिमिटेडको दोस्रो वार्षिक साधारण सभाले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। काठमाडौँको गौशालास्थित होटल बद्रीनाथमा सम्पन्न सभाले