काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् वितरण प्रणाली भूमिगत गर्ने तथा स्तरोन्नति गर्ने कामलाई तीव्रता दिएको छ। यसैक्रममा प्राधिकरणले आजदेखि आगामी २० कात्तिकसम्म विभिन्न स्थानमा दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द गर्ने जनाएको छ। प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा विद्युत् तार भूमिगत गर्ने कार्यका लागि बिहान… Continue reading काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिन विद्युत् कटौती हुने, कुन दिन कहाँ बत्ती जाँदैछ ?