धान र कोदो थन्क्याउने समयमा वर्षा, किसानलाई समस्या

  • शुक्रबार​ १४ कात्िक २०८३ ०७:२३ AM
ताप्लेजुङ । पाकेको धान र कोदो थन्क्याउने समयमा वर्षा भएपछि ताप्लेजुङका किसानलाई समस्या भएको छ । जिल्लाका प्रायः स्थानमा धान र कोदो पाकेर पहेँलपुर भएका छन् । तर, दुई दिनदेखिको वर्षाका कारण पाकेको बाली थन्क्याउन