सप्तरी। सप्तरी र सुनसरी जिल्ला जोडिएको ऐतिहासिक कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ। केही वर्षअघि नै तयार पारिएको परियोजनासम्बन्धी विस्तृत प्रतिवेदन (डीपीआर) का आधारमा निर्माण