माधव नेपालले पेसी सार्न माग गरेपछि पतञ्जली मुद्दाको अन्तिम आदेश अर्को सुनुवाइमा

  • शुक्रबार​ १४ कात्िक २०८३ ०८:१२ AM
काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा आफू उपस्थित हुन नसक्ने भन्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दिएको निवेदनलाई विशेष अदालतले स्वीकार गरेको छ। यससँगै कात्तिक १९ गतेका लागि तय भएको अन्तिम आदेशको सुनुवाइ सरेको हो। विशेष अदालतका अध्यक्ष बासुदेव