काठमाण्डु – चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ। चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो। यसअघि ६ कात्तिकमा काठमाण्डुमा बसेको संघको बैठकले तय गरेको मूल्यलाई छ दिनपछि नै परिमार्जन गर्दै बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य तोकेको सङ्घका अध्यक्ष