मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल सुरू

  • शुक्रबार​ १४ कात्िक २०८३ ०७:५१ AM
काठमाण्डु – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि तीन दलले छलफल अघि बढाएका छन् । नयाँ सरकार गठन गर्ने विषयमा नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबिच छलफल अघि बढेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई एमालेले गत असोज २५ गते दिएको समर्थन फिर्ता लिएपछि तीन दल नयाँ