नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौंमा सम्पन्न, संस्थागत सहकार्यको सहमति

  • शुक्रबार​ १४ कात्िक २०८३ ०७:५३ AM
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल र भारतको सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघलको नेतृत्वमा काठमाडौंमा नेपाल–भारत १०औँ समन्वय बैठक सम्पन्न भएको छ। अघिल्लो ९औँ समन्वय बैठकका निर्णयहरूको प्रगति पुनरावलोकन गर्दै रणनीति, अपरेशनल र कार्यक्षेत्र गरी तीनवटै तहमा सहकार्य र शीघ्र सूचना आदानप्रदान मार्फत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध नियन्त्रण