डा.केसीसँग भएका सहमति कार्यान्वयन गर्न शिक्षा मन्त्रालयद्वारा कार्यदल गठन

  • शुक्रबार​ १४ कात्िक २०८३ ०८:१४ AM
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा.डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनका लागि कार्यदल गठन गरी आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन कायम तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधान गर्न नीतिगत र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाइएको स्पष्ट पारेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद