३२ प्रजातिका गुराँसदेखि रेडपाण्डासम्म, पर्यटनको सम्भावना बोकेको जुरेढुङ्गा किन ओझेलमा ?

  • शुक्रबार​ १४ कात्िक २०८३ ०७:३९ AM
आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा ओझेलमा परेको छ । रसुवाको नौकुण्ड गाउँपालिका१ मा अवस्थित समुद्र सतहबाट २ हजार ९८० मिटरको उचाइमा रहेको