१९ अलपत्र आयोजना : काम गर्ने आधार देखाए मात्रै म्याद थपिने मुख्यमन्त्री शाहीको भनाइ
शुक्रबार १४ कात्िक २०८३ ०७:५२ AM
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले लामो समयदेखि अलपत्र रहेका १९ वटा विकास आयोजनाको काम सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले निर्माण व्यवसायीलाई