नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैक लिमिटेडका शेयरधनीहरूको शेयरपूँजी घटाईदिएको छ। राष्ट्र बैंकले संस्थापक शेयरधनीतर्फ २५ शेयरधनी र साधारण शेयरधनीतर्फ १० शेयरधनीको शेयरपूँजी घटाईदिएको हो। उनीहरुको शेयर पुँजी घटाएर १ प्रतिशत कायम गरिएको छ। नेपाल राष्ट्र बैकले २०८१ पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको थियो। त्यसपछि संस्थाको The post राष्ट्र बैंकले घटाईदियो कर्णालीका ३५ शेयरधनीको शेयर, ५०० कित्ता हुनेसँग अब ५ कित्ता मात्र appeared first on Businesspana.