नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारे निक्की र लगानी बोर्डबीच छलफल

  • शुक्रबार​ १४ कात्िक २०८३ ०८:०४ AM
नेपालमा भारतीय लगानीलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य अभिवृद्धि गर्ने अवसरहरूबारे छलफल गर्न नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले लगानी बोर्ड नेपालसँग छलफल गरेको छ । उक्त बैठकमा नेपालका प्रधानमन्त्रीको आगामी भारत भ्रमणको सन्दर्भमा प्रस्तावित नेपाल–भारत प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोलमेच बैठक आयोजना गर्ने विषयलगायतका मुद्दामा छलफल गरिएको थियो। बैठकमा निक्कीका अध्यक्ष कुनाल कायल, The post नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारे निक्की र लगानी बोर्डबीच छलफल appeared first on Businesspana.