राष्ट्रसंघले स्वीकार्‍यो नेपालको प्रस्ताव, धनी भइसक्दा पनि २०२९ सम्म गरिब देशकै रुपमा रहने

  • शुक्रबार​ १४ कात्िक २०८३ ०७:३७ AM
काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट विकासशील मुलुकमा स्तरोन्नति हुन थप तीन वर्षको समय दिएको छ । राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशको स्तरोन्नतिका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म लम्ब्याउने निर्णय गरेको हो। न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा बसेको महासभाको ८१औँ सत्रले नेपालको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। यसअघि… Continue reading राष्ट्रसंघले स्वीकार्‍यो नेपालको प्रस्ताव, धनी भइसक्दा पनि २०२९ सम्म गरिब देशकै रुपमा रहने