पहिलो तीन महिनामा स्मार्ट फोनको आयात ३८.०८ प्रतिशतले बढ्यो,असोजमै व्यवसायीले गरे साढे १२ अर्बमाथिको कारोबार

  • शुक्रबार​ १४ कात्िक २०८३ ०७:४७ AM
काठमाडौं । दशैं–तिहारको समयमा नेपालमा मोबाइल फोनको कारोबार उच्च देखिएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै करिब २६ अर्ब ३४ करोड रुपैयाँको मोबाइल खरिदबिक्री भएको छ। भन्सार विभागका अनुसार साउनदेखि असोजसम्म १८ अर्ब ८१ करोड ५२ लाख रुपैयाँ भन्सार मूल्यका मोबाइल आयात भएका छन्। यो गत वर्षको सोही अवधिको तुलनामा ३८.०८ प्रतिशत बढी… Continue reading पहिलो तीन महिनामा स्मार्ट फोनको आयात ३८.०८ प्रतिशतले बढ्यो,असोजमै व्यवसायीले गरे साढे १२ अर्बमाथिको कारोबार