काठमाडौं। नेपालले थप ६ वटा हिमाललाई ८ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन औपचारिक पहल थालेको छ। यसका लागि नेपालले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को महासभामा अध्ययन प्रतिवेदनसहित आफ्नो दाबी प्रस्तुत गरेको छ। हाल नेपालका ८ वटा हिमालले ८ हजार मिटरभन्दा अग्ला हिमालको मान्यता पाएका छन्। प्रस्तावित ६ हिमालले पनि अन्तर्राष्ट्रिय… Continue reading नेपालका थप ६ हिमाललाई ८ हजार मिटरमाथिको सूचीमा समेट्न प्रस्ताव