छठ पूजाका बेला नदी प्रदूषण रोक्न दुहबी नगरपालिकासँग छठ पूजा समितिको माग

  • शुक्रबार​ १४ कात्िक २०८३ ०६:४१ AM
दुहबी । छठ पर्व नजिकिँदै गर्दा उद्योग तथा कारखानाबाट निस्कने फोहोर र रासायनिक पदार्थ मिसिएको दूषित पानी नदी तथा नालामा मिसाउने कार्य रोक्न छठ पूजा समिति–२०८३, दुहबीले नगरपालिकासँग माग गरेको छ। समितिले दुहबी नगरपालिकाका उपप्रमुखसमक्ष निवेदन