एनपीएलको तेस्रो संस्करणमा नेपाली खेलाडी सबै खेलमा ‘म्याच विनर’ बन्दै बलिङ र ब्याटिङमा वर्चस्व

  • शुक्रबार​ १४ कात्िक २०८३ ०७:०० AM
काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपाली खेलाडीहरूले उच्च तथा उत्कृष्ट प्रदर्शन गर्दै ‘म्याच विनर’ बनेका छन्। कात्तिक ९ गतेदेखि सुरु भएको यस प्रतियोगितामा हालसम्म छ वटा खेलहरू सम्पन्न भएका छन्। हालसम्म सम्पन्न