बाइनान्समार्फत दुई अर्बभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राऊ

  • शुक्रबार​ १४ कात्िक २०८३ ०६:४७ AM
बाइनान्समार्फत दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी (यूएसडीटी) कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राऊ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा धनुषाको सबैला The post बाइनान्समार्फत दुई अर्बभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा एक जना पक्राऊ appeared first on Technology Khabar.