भूराजनीतिको नयाँ नक्सा कोर्दै हर्मुज

  • शुक्रबार​ १४ कात्िक २०८३ ०१:०० PM
विश्व भूगोलमा त्यस्ता केही रणनीतिक चेक पोइन्टहरू छन्, जसले विश्व भूराजनीतिलाई पूर्ण रूपमा पुनःआकार प्रदान गर्ने क्षमता राख्छन्। ती यस्ता विन्दुहरू हुन्, जसमाथि शक्ति राष्ट्रहरू कुनै पनि हालतमा आफ्नो नियन्त्रण गुमाउन चाहन्नन्। त्यसैमध्येको एक हो, हर्मुज जलडमरु। कुनै समय पर्सियन, पोर्चुगिच, अरबी हुँदै ब्रिटिससम्मको नियन्त्रणमा रहेको यो जलडमरु केवल एक साँगुरो जलमार्गमात्र होइन, विश्व ऊर्जा आपूर्ति र वैश्विक शक्ति सन्तुलन माथि नियन्त्रण कायम राख्ने अचुक ब्रह्मास्त्र पनि हो।गत फेब्रुवरी २८ तारिख