काठमाडौं : सोलुखुम्बुको दिङबुचेस्थित एक होटलमा आगलागी भएको छ। शुक्रबार बिहान खुम्बु पासाङल्हामु गाउँपालिकास्थित दिङबुचेस्थित गुड लक होटलमा आगलागी भएको प्रहरीले जनाएको छ। रहरीका अनुसार कुलबहादुर तामाङले सञ्चालन गरेको उक्त होटलमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको प्रारम्भिक सूचना प्राप्त भएको छ।आगो नियन्त्रणका लागि दिङबोचेबाट प्रहरी टोली खटिएको छ। आगलागीबाट मानवीय क्षति नभएको बताइएको छ।होटलमा रहेका पर्यटकका सामान सुरक्षित स्थानमा सारिएको छ। आगलागी भएको होटल आसपासका अन्य हो