काठमाडौं । गैरकानुनी रूपमा क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार यादवले हालसम्म दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने र