सशस्त्रका एसपी दीपेन्द्र कुँवरमाथि आफ्नै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप, छानबिन समिति गठन

  • शुक्रबार​ १४ कात्िक २०८३ ०७:०७ AM
काठमाडौं । सशस्त्र प्रहरी बलद्वारा सञ्चालित कञ्चनपुरको झलारीस्थित एपीएफ स्कुलका समादेशक सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दीपेन्द्र कुँवर ‘क’ माथि आफ्नै महिला स्टाफ कर्मचारीमाथि अनैतिक सम्बन्ध राखेको आरोप लागेको छ ।  सशस्त्र प्रहरी निरीक्षक सिसं २ बेसिकका एसपी कुँवरमाथि  यस्तो आरोप लागेपछि सशस्त्र प्रहरीको नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय धनगढीले छानबिन प्रक्रिया अघि बढाएको छ ।