आईसीटी अवार्ड २०२६ : चार विधामा ५० सेमिफाइनलिस्ट छनोट

  • शुक्रबार​ १४ कात्िक २०८३ ०६:२६ AM
सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आईसीटी अवार्डको ११औँ संस्करणअन्तर्गत चार विधामा ५० सेमिफाइनलिस्ट छनोटमा परेका छन् । २०८३ साउनदेखि आवेदन खुला