२ अर्बभन्दा बढीको अवैध क्रिप्टो कारोबार, २८ वर्षीय युवक प्रहरीको फन्दामा

  • शुक्रबार​ १४ कात्िक २०८३ ०६:५७ AM
गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको अभियोगमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव पक्राउ परेका छन् ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार यादवले हालसम्म रु दुई