देशका धेरै स्थानमा मध्यम वर्षा र हिमपात, भारी वर्षाको चेतावनी जारी

  • शुक्रबार​ १४ कात्िक २०८३ ०७:०४ AM
काठमाडौं। बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको अवशेष र पश्चिमी वायुको आंशिक प्रभावले आज देशभर बादल लागिरहेको र केही क्षेत्रमा वर्षा भइरहेको छ। हिमाली क्षेत्रमा मध्उम देखि भारी हिमपातसमेत भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। राति भने अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना छ । भोलि पनि देशका… Continue reading देशका धेरै स्थानमा मध्यम वर्षा र हिमपात, भारी वर्षाको चेतावनी जारी