पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

  • शुक्रबार​ १४ कात्िक २०८३ ०५:१६ AM
काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक विपद्ले पर्यटन क्षेत्रमा क्षति पु¥याइरहेका बेला पर्यटनमा विश्वास जगाउने र विपद् न्यूनीकरणको सन्देश विश्वभर फैलाउने उद्देश्यले मे २०२७ मा विश्व शान्ति पूजा आयोजना गरिने भएको