पर्वतारोहण क्षेत्रका ४५ देशका प्रतिनिधि नेपालमा, थप ६ चुचुरालाई अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव

  • शुक्रबार​ १४ कात्िक २०८३ ०५:२५ AM
  काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघ (यूआईएए)को साधारणसभामा सहभागी हुन पाँच महादेशका ४५ देशका प्रतिनिधि नेपाल आएका छन्। नेपाल पर्वतारोहण संघ (एनएमए)को आतिथ्यमा बिहीबार साँझ काठमाडौंमा उद्घाटन भएको साधारणसभामा नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ चुचुरालाई