हिमपात र हिमपहिरोको चेतावनीपछि मुस्ताङको पर्यटनमा धक्का, आधा घटे पर्यटक

  • शुक्रबार​ १४ कात्िक २०८३ ०५:४५ AM
मुस्ताङ । पर्यटकीय मौसमको मुख्य समयमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने चेतावनी जारी भएपछि मुस्ताङमा पर्यटकको चहलपहल घट्न थालेको छ। दसैँपछि दैनिक पाँच हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गरेको मुस्ताङमा प्रतिकूल मौसमको पूर्वानुमानसँगै