सुनसरीमा पाँच लाख ६० हजारको भन्सार छलीका कपडासहित मोटरसाइकल बरामद
शुक्रबार १४ कात्िक २०८३ ०६:०६ AM
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुनहानबाट प्रहरीले भन्सार छली गरी ल्याइएको पाँच लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको को ३२ प ५१३९ नम्बरको मोटरसाइकलमा भन्सार छली गरी