नवनिर्वाचित पदाधिकारी र सदस्यको विवरण अद्यावधिक गर्न आयोग जाँदै कांग्रेस

  • शुक्रबार​ १४ कात्िक २०८३ ०६:१० AM
काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न १५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण अद्यावधिक गराउने भएको छ । बिहीबार बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले आवश्यक कागजात तयार गरी आयोगमा पेस गर्ने जिम्मेवारी कार्यवाहक मुख्यसचिव