धादिङको फुर्केखोलामा अस्थायी ‘पन्टुन ब्रिज’ जडान गरिने

  • शुक्रबार​ १४ कात्िक २०८३ ०६:१२ AM
धादिङ । धादिङका आठ वटा पालिकालाई राष्ट्रिय राजमार्गसंग जोड्ने फुर्केखोलाको पक्की पुल बगाएको क्षेत्रमा अस्थायी ‘पन्टुन ब्रिज’ (तैरिने पुल) जडान गरिने भएको छ । भदौ १० गतेको भोटेकोसी बाढीले पक्की पुल बगाएपछि पृथ्वी राजमार्गसंग टुटेको सडक