थिम्पु- भुटानको उत्तरपश्चिमी क्षेत्रस्थित शिन्ताफु हिमताल विस्फोट हुँदा भारत र बंगलादेशसम्मै असर पर्ने अवस्था आएको छ। हिमताल फुटेपछि आएको बाढीले भारतका पश्चिम बंगाल र आसाम राज्यमा आकस्मिक बाढी आएको छ। भुटानबाट बग्ने नदीमा पानीको बहाव बढेपछि दुवै राज्यका नदी तटीय क्षेत्रमा बाढीको चेतावनी जारी गरिएको छ। भुटानको गासा जिल्लामा बिहीबार साँझ शिन्ताफु हिमताल विस्फोट भएर