नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा, अर्काे निर्वाचन हुनसक्ने सम्भावना

  • शुक्रबार​ १४ कात्िक २०८३ ०५:४९ AM
जेरुसेलम । इजरायलको केन्द्रीय निर्वाचन समितिले चुनावको अन्तिम परिणाम सार्वजनिक गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको गठबन्धनले सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गर्न नसकेको जनाएको छ । नेतान्याहु समर्थक समूहले ५३ सिट जितेको छ भने नयाँ नेसेटले नोभेम्बर १० मा शपथ लिने कार्यक्रम छ । द टाइम्स अफ इजरायलका अनुसार नेतान्याहुको लिकुड पार्टी २७