आज काठमाडौंका विभिन्न क्षेत्रमा साढे पाँच घण्टा बत्ती जाने

  • शुक्रबार​ १४ कात्िक २०८३ ०६:१४ AM
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण लाइन भूमिगत गर्ने कामका लागि आज काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् सेवा बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतको कामका क्रममा बाफल फिडरबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा बिहान १०: ३० बजेदेखि दिउँसो ४:०० बजेसम्म बत्ती जानेछ । यसबाट कलङ्की रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्मका क्षेत्र प्रभावित