बाहिरबाट फूल ल्याउने बाध्यता घटाउने लक्ष्य, गाउँमै सयपत्री खेती
शुक्रबार १४ कात्िक २०८३ ०५:३७ AM
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका ६ जना किसान मिलेर पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन् । तिहारमा स्थानीय फूलको माग पूरा गर्ने र आम्दानी गर्ने