सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा हुदैँछ कारोबार ?

  • शुक्रबार​ १४ कात्िक २०८३ ०५:५७ AM
काठमाडाैँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा रु ३ हजार २०० र चाँदी रु १०५ ले घटेको छ