काठमाडौं। लगातार बढेको सुनको मूल्यमा साताको अन्तिम कारोबार दिन आज ब्रेक लागेको छ। नेपाली बजारमा बिहीबार बढेर कारोबार भएको सुनको मूल्यमा शुक्रबार गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन (बिहीबार) तोलामा ३०० रुपैयाँले बढेर सुन २ लाख ८३… Continue reading लगातार बढेको सुनको मूल्य आज तीन हजार दुई सय रुपैयाँले घट्यो, चाँदी पनि १०५ रुपैयाँ सस्तियो