काठमाडौं। सरकारले कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहासम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने समयावधि थप गरेको छ। अर्थ मन्त्रालयले यसअघि २०८३ असोज मसान्तसम्म रहेको समयसीमा बढाएर २०८३ पुस मसान्तसम्म कायम गरेको हो।अर्थ मन्त्रालयको कात्तिक ९ गतेको निर्णयअनुसार कम्पनीहरूले अब २०८३ पुस मसान्तभित्र आवश्यक विवरण तथा आर्थिक वर्ष २०८२/८३ का लागि कानूनबमोजिम… Continue reading कम्पनीहरूको कर तथा जरिबाना मिनाहाको म्याद तीन महिना थपियो