आर्थिक सूचकहरू प्रगति उन्मुख छन्, तर निजी क्षेत्र अझै ‘पर्ख र हेर’को अवस्थामा छ : प्रकाश गुरूङ ( अन्तर्वार्ता)

  • शुक्रबार​ १४ कात्िक २०८३ ०६:१३ AM
काठमाडाैं । पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङसँग नेपालको पछिल्लो आर्थिक अवस्था, लगानी वातावरण, खराब कर्जा व्यवस्थापन, मर्जरपछिको अवस्था, साना उद्यमीमा लगानी, सेयर बजार, डिजिटलाइजेसन र पोखरा फाइनान्सको आगामी योजनाबारे गरिएको कुराकानी  ः पछिल्लो समय नेपालको आर्थिक अवस्था सुधारोन्मुख भएको चर्चा भइरहेको छ। बजेट र मौद्रिक नीति पनि आइसकेको अवस्थामा फाइनान्स कम्पनीको सीईओका रूपमा अहिलेको… Continue reading आर्थिक सूचकहरू प्रगति उन्मुख छन्, तर निजी क्षेत्र अझै ‘पर्ख र हेर’को अवस्थामा छ : प्रकाश गुरूङ ( अन्तर्वार्ता)