सातै प्रदेशमा वर्षा, चक्रवात ‘अर्नब’को प्रभाव बागमती, मधेश र कोशीमा मात्र

  • शुक्रबार​ १४ कात्िक २०८३ ०४:४१ AM
काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’का कारण हाल तीनवटा प्रदेशमा मात्र वर्षा भइरहेको छ । सातै प्रदेशमा वर्षा भइरहे पनि ‘अर्नब’को प्रभाव तीन प्रदेशमा मात्र रहेको मौसमविद् विनोद पोखरेलको भनाइ छ । उनका अनुसार बागमती, मधेश र कोशी प्रदेशमा भइरहेको वर्षा चक्रवात ‘अर्नब’को प्रभावका कारण हो । तर कर्णाली र सुदूरपश्चिममा भने पश्चिमी वायुको प्रभावका कारण वर्षा भइरहेको छ । लुम्बिनी र गण्डकीमा वर्षा भइरहे पनि ‘अर्नब’ र पश्चिमी वायुको कमजोर प्रभाव मात्र परेको उनको भनाइ छ । सोही कारण अपेक्षित वर्षा नभएको उनको अनुमान छ । ‘अहिले वर्षाले नेपालका सातै प्रदेश छोएको ... The post सातै प्रदेशमा वर्षा, चक्रवात ‘अर्नब’को प्रभाव बागमती, मधेश र कोशीमा मात्र appeared first on Kalika Khabar.