स्कुलमा सिकेको सीप घरमै प्रयोग, च्याउ खेतीबाटै खर्च जुटाउँदै कृष्णपुरका सुशान्त र सम्झना
शुक्रबार १४ कात्िक २०८३ ०४:१२ AM
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–९, पिपरियाका दुई दाजुबहिनी सुशान्त भाट र सम्झना भाटले पढाइसँगै घरमै च्याउ उत्पादन गरेर आत्मनिर्भर बन्ने प्रयासमा छन् । सानै उमेरमा विद्यालयमा सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै उनीहरूले च्याउ खेती सुरु गरेका