वर्षौं बित्दा पनि बनेनन् सडक र पुल, कर्णालीका १९ अलपत्र आयोजनाबारे कडा निर्णयको तयारी
शुक्रबार १४ कात्िक २०८३ ०४:२१ AM
सुर्खेत । ठेक्का सम्झौता भएको वर्षौं बितिसक्दा पनि निर्माण सम्पन्न हुन नसकेका कर्णाली प्रदेशका १९ वटा सडक तथा पुल आयोजनाबारे प्रदेश सरकारले कडा निर्णय गर्ने तयारी गरेको छ। पटकपटक ताकेता गर्दा पनि निर्माण अघि नबढाउने व्यवसायीलाई