भुटानमा हिमताल विष्फोटको आशंका: भीषण बाढीले सडक सम्पर्क विच्छेद
शुक्रबार १४ कात्िक २०८३ ०४:२५ AM
काठमाडौं। भुटानमा गएराति एक्कासि आएको भीषण बाढीका कारण जलप्रलयको स्थिति सिर्जना भएको छ। गासा जिल्लास्थित जोखिमयुक्त ‘सिन्ताफु’ हिमताल विष्फोट भएर बाढी आएको आशंका गरिएको छ। बाढीका कारण गासा जिल्लाको प्रसिद्ध छाचु (तातोपानी) क्षेत्र पूर्ण रूपमा बगेको