काठमाडौं। सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले फुलकोर्ट बैठक बोलाएका छन्। उनले आजको इजलास बस्नुअघि फुलकोर्ट बैठक बस्ने गरी बोलाएको बताइएको छ। पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरि फुयाँलको नाम बिचौलिया इनम सापकोटासँग जोडिएका समाचार