ताप्लेजुङ। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली भेगको मौसम प्रतिकूल बनेपछि कञ्चनजंघा क्षेत्रको पदभ्रमणमा निस्किएका करिब २५० आन्तरिक तथा बाह्य पर्यटक बीचबाटोमै रोकिएका छन्। उच्च हिमाली क्षेत्रमा हिमपात र तल्लो भेगमा निरन्तरको वर्षासँगै अत्यधिक