झापामा विङ्गो खेल्ने सशस्त्र प्रहरीका सई बेगासहित चार जनामाथि कारबाही
शुक्रबार १४ कात्िक २०८३ ०४:५३ AM
झापा । जुवाजन्य गतिविधि नियन्त्रण गर्ने जिम्मेवारीमा रहेका सशस्त्र प्रहरीकै कर्मचारी विङ्गो (हाउजी) खेलमा सहभागी भएको पाइएपछि सशस्त्र प्रहरी बलले चार जनामाथि विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ। विङ्गो खेलमा सहभागी भएको आरोपमा सशस्त्र प्रहरी बल