जडीबुटी बेचेर चार करोड राजस्व असुली

  • शुक्रबार​ १४ कात्िक २०८३ ०५:१० AM
सुर्खेत । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट रु चार करोड राजस्व सङ्कलन गरेको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार बिक्री भएका ५८ प्रजातिका जडीबुटीबाट रु चार करोड १७